दफा १०८
बीमा सूचना केन्द्र
(१) ऐनको दफा १५५ बमोजिम प्राधिकरणले स्थापना गरेको बीमा सूचना केन्द्रले देहाय बमोजिमको कार्य गर्नेछ:-
(क) बीमा सम्बन्धी सूचनाको सङ्कलन, भण्डारण तथा वितरण,
(ख) बीमा ठगी जालसाजी किर्ते लगायतका बीमा अपराध गरेको वा अस्वाभाविक वा शङ्कास्पद बीमा गतिविधि गर्ने बीमितलाई आवश्यकता . अनुसार कालोसूची वा शङ्कास्पदको सूचीमा राख्ने,
(ग) ऐनको दफा १४३ को उपदफा (४) बमोजिमको सूचना सङ्कलन गरी अभिलेख राख्ने,
(घ): बीमा सम्बन्धी आवधिक प्रतिवेदन तयार गर्ने,
(ङ) बीमा सम्बन्धी अन्य आवश्यक तथ्याङ्क सङ्कलन गर्ने,
(च) केन्द्रको प्रबन्धपत्र र नियमावलीमा उल्लेख भएका अन्य उद्देश्य अनुरूप कार्य गर्ने।
(२) उपनियम (१) बमोजिमको कार्यसम्पादन गर्न आवश्यक विवरण, सूचना तथा जानकारी बीमकले बीमा सूचना केन्द्रलाई उपलब्ध गराउनु पर्नेछ।

बीमा नियमावली, २०८१
परिच्छेद - १
परिच्छेद - ६
दफा १९: बीमा व्यवसायको प्रकारदफा २०: बीमा करार सम्बन्धी अन्य व्यवस्थादफा २१: बीमालेखको स्वीकृतिदफा २२: बीमालेखको हक हस्तान्तरणदफा २३: बीमाशुल्कदफा २४: बीमाङ्ीय मूल्याङ्कन गराउनु पर्नेदफा २५: जीवन बीमा व्यवसायबाट भएको बचत बाँडफाँट तथा व्यवस्था (प्रोभिजन)दफा २६: बीमकले स्वीकार गर्ने जोखिम सम्बन्धी अन्य व्यवस्थादफा २७: चल सम्पत्ति बेचबिखन गर्ने वा घितोबन्धक राख्न पाउने रकमको सीमा
परिच्छेद - ९
परिच्छेद - १०
दफा ४०: बीमा अभिकर्ताको प्रकारदफा ४१: बीमा अभिकर्ताको इजाजतपत्रदफा ४२: बीमा अभिकर्ताको योग्यतादफा ४३: बीमा अभिकर्ताको इजाजतपत्र नबीकरणदफा ४४: बीमा अभिकर्ताको कमिशन तथा प्रोत्साहन (इन्सेन्टिभ)दफा ४५: बीमा सर्भेयरको इजाजतदफा ४६: बीमा सर्भेयरको योग्यतादफा ४७: इन्टर्नसीप गर्नु पर्नेदफा ४८: बीमा सर्भेयरको इजाजतपत्र नवीकरणदफा ४९: सर्भेयरको वर्गीकरणदफा ५०: सर्भे गर्न पाउने सीमादफा ५१: सर्भेयरको पारिश्रमिकदफा ५२: सर्भे प्रतिवेदन बुझाउने अवधिदफा ५३: बीमा दलालको इजाजतपत्रदफा ५४: बीमा दलालको योग्यतादफा ५५: बीमा दलालको प्रकारदफा ५६: बीमा दलालले वार्षिक विवरण पेस गर्नु पर्नेदफा ५७: तेस्रो पक्ष सहजकर्ताको इजाजतपत्र लिन पूर्वस्वीकृति लिनु पर्नेदफा ५८: तेस्रो पक्ष सहजकर्ताको इजाजतपत्रदफा ५९: तेस्रो पक्ष सहजकर्ताको योग्यतादफा ६०: तेस्रो पक्ष सहजकर्ताले सम्झौता गर्नु पर्नेदफा ६१: तेस्रो पक्ष सहजकर्ताले वार्षिक बिवरण पेस गर्नु पर्नेदफा ६२: कम्पनी स्थापना गरी कार्य गर्न पूर्वस्वीकृति लिनु पर्नेदफा ६३: बीमा मध्यस्थकर्ताको परीक्षादफा ६४: बीमा मध्यस्थकर्ताको इजाजतपत्र खारेजी
परिच्छेद - १३
दफा ७३: बीमकको सुधारका लागि आदेश दिन सक्नेदफा ७४: विशेष व्यवस्थापन समूह गठनदफा ७५: उपपयुक्तताको परीक्षण गर्नु पर्नेदफा ७६: क्त्तीय विवरण पेस गर्नु पर्नेदफा ७७: बीमकको सम्पत्ति बिक्री गर्ने तरिकादफा ७८: विस्तृत किततीय विवरण तयार गरी पेस गर्नु पर्नेदफा ७९: जफत गरिएको शेयर लिलाम बिक्री गर्ने अवधिदफा ८०: अन्तिम प्रतिवेदन पेस गर्नु पर्ने
परिच्छेद - २०
दफा १०२: अध्यक्षको अधिकारदफा १०३: बीमित हित संरक्षण कोष सम्बन्धी व्यवस्थादफा १०४: बीमा विकास कोषको प्रयोगको क्षेत्रदफा १०५: बीमा विकास कोषको सञ्चालन तथा व्यवस्थापनदफा १०६: NAदफा १०७: विज्ञ समूहदफा १०८: बीमा सूचना केन्द्रदफा १०९: बीमा प्रतिष्ठान (इन्स्टिच्युट) सम्बन्धी व्यवस्थादफा ११०: तथ्याङ्क सम्बन्धी विवरणदफा १११: दर्ता किताब राख्नु पर्नेदफा ११२: आचरण सम्बन्धी व्यवस्थादफा ११३: अनुसूची हेरफेरदफा ११४: खारेजी र बचाउ